चेल्सी र टोटनहमको जित

लन्डन । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले जित निकालेका छन् । फुलहमलाई २–१ ले पराजित गर्दै टोटनहमले लिगमा अपराजित यात्रालाई कायम राखेको हो । खेलको ४०औं मिनेटमा पिएरी हजवेर्जले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । खेलको ७५औं मिनेटमा ह्यारी केनले टोटनहमको अग्रतालाई दोब्बर पारे । खेलको ८३औं मिनेटमा फुलहमका एलेक्सेन्डर … Continue reading चेल्सी र टोटनहमको जित